प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र … Continue reading प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता